३८ किलो सुन तस्करी : न्यायाधीश सिंहलाई बर्खास्त सिफारिस

काठमाडौँ – न्यायपरिषद्ले पदीय आचरणको गम्भीर उल्लंघन गरेको भन्दै विराटनगर उच्च अदालतका न्यायाधीश उमेशकुमार सिंहलाई बर्खास्त गर्न सिफारिस गरेको छ । न्यायपरिषद् बैठकले सनम शाक्य हत्या प्रकरणको अनुसन्धानमा खुलेको ३८ किलो सुन तस्करीका अभियुक्तलाई धरौटी र साधारण तारेखमा छाड्ने आदेश दिएकामा सिंहलाई दोषी ठहर्‍याएको हो । परिषद्ले उक्त प्रकरणको सुनुवाइका क्रममा सिंहले पदीय आचरणविपरीत आदेश … Continue reading ३८ किलो सुन तस्करी : न्यायाधीश सिंहलाई बर्खास्त सिफारिस